नरेन्द्रजंग पिटरको बकपत्र सार्वजनिक

काठमाडौं । नरेन्द्रजंग पिटरद्वारा लिखिति बकपत्र पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरी पिटरले लेखेको जीवन, दर्शन र संघर्षमा आधारित वकपत्र कृतिको सार्वजनिक गरिएको हो । जिन्दगीबारे लेख्नुभन्दा पहिले जिन्दगी जिउनुपर्ने विषय पुस्तकमा समेटिएको छ । पुस्तकमा जीवन संघर्षबारे यथार्थ चित्रण गरिएको छ । कृतिमा जनयुद्ध र तत्कालीन माओवादीको आन्तरिक द्वन्द्वका […]