कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ : मेयर शाह

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरू महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको पनि बताउनुभयो । खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सब...

सम्बन्धित सामग्री

बालेन शाह सुन्ने मुडमा थिएनन् : केशव स्थापित

नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले बालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कहीं नपुग्ने सुझाव दिएका छन् ।केही दिनअघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।‘मेरो फोटो खिचेर, केशव स्थापित कहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन,’ स्थापितले भनेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुड

नवनिर्वाचित मेयर शाह भन्छन्,‘काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु’

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा विजयी भएपछि बालेन शाहले राष्ट्रिय सभादेखी तीनकुनेसम्म धन्यवाद र्‍याली सुरू गरेका छन्। राष्ट्रियसभावाट सुरू भएको मतदातालाई धन्यवाद र्‍यालीमा उनका समर्थकहरूले सहभागीता जनाएका छन्। नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेनले मुलुकको राजधानी रहेको सहर काठमाडौँमा विजयी हासिल गरेका हुन्। धन्यवाद जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले […]