कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिँदै सविन श्रेष्ठ, भन्छन्- कलाकार संघको ‘बालेन’ बन्छु

काठमाडौँ – चलचित्र अभिनेता सविन श्रेष्ठले नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। आगामी चैत महिनमा हुन लागेकाे संघकाे महाधिवेशमा अध्यक्ष पदमा उम्मेदवारी दिने श्रेष्ठले घाेषणा गरेका हुन्। हिजाे बुधबार संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेकाे संघको कार्यसमिति बैठकले अगामी चैत ४ गते महाधिवेशन गर्ने निर्णय छ। आफू चलचित्र क्षेत्रकाे लागि ‘बालेन’ भएर […]

सम्बन्धित सामग्री

डर्म्याटोलोजिस्ट डा रुपक घिमिरेको कथामा फिल्म ‘रुखान’ बन्ने

यो फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा फिल्म बन्ने छ। फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ।

२०२४ मा विवाह गर्दै छन् सविन र अनु !

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका कलाकार सविन श्रेष्ठ र अनु शाह यो वर्ष विवाह गर्दै छन्।

सविनसँग प्रेममा रहेकी अनु भन्छिन्- २०२४ भित्रै बिहे गर्ने वाचा गरेका छौं

काठमाडौं । कलाकार जोडी सविन श्रेष्ठ र अनु शाह लामो समयदेखि प्रेम सम्बन्धमा छन् । सामाजिक सञ्जाल होस् या सार्वजनिक थलो, उनीहरुले खुलेरै प्रेम अभिव्यक्त गर्दै आएका छन् । यस्तोमा उनीहरुलाई विवाह कहिले गर्ने भन्ने प्रश्नले पछ्याइरहेको छ । लामो ग्यापपछि बुधबारदेखि म्युजिक भिडियो छायांकनमा फर्किएकी अनुले मिडियासँग विवाह योजनाबारे खुलाएकी छन् । सन् २०२४ […]

कानुनमा यौन व्यवसायलाई प्रतिबन्ध छैन : सविन श्रेष्ठ

काठमाडौँ।  ललितपुरमा २०७१ सालमा स्थापित जिवनज्योति महिला संघमा ११ हजार यौनकर्मी महिलाहरु दर्ता भैसकेका छन् । यो यौनकर्मी महिलाहरु मिलेर खोलेको संस्था हो । नेपालमा ५० हजार भन्दा बढी यौनकर्मी महिला तथा पुरुषहरु आबद्ध संस्था भएको संस्थाकी अध्यक्ष भावना राईले बताइन् । गोदावरीमा नेपाल परिवार नियोजन संघको आयोजनामा मंगलवार स्वास्थ्यकर्मी, पत्रकार, तेस्रो लिंगी, समुदायका यौनिक […]

एफएनसीसीआई निर्वाचनः बागमती प्रदेशमा सविन श्रेष्ठ निर्वाचित

एफएनसीसीआईको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सविन श्रेष्ठ निर्वाचित भएका छन् ।

बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी – देशसञ्चार

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यमा बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी

पारिश्रमिकको १० प्रतिशत चलचित्र कलाकार संघलाई दिन चाहान्छु : सविन श्रेष्ठ

काठमाडौं । अभिनेता सविन श्रेष्ठले आफ्नो पारिश्रमिकको १० प्रतिशत चलचित्र कलाकार संघलाई दिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटर लेख्दै सो कुरा उल्लेख गरेका हुन् । पछिल्लो समय फिल्मबाट भन्दापनि व्यक्तिगत जीवनका कारण बेलाबेलामा चर्चामा आइरहने श्रेष्ठले चलचित्र कलाकार संघको आगामी चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । यससँगै उनले आफूले […]

सविन र रीमालाई लिएर फिल्म ‘सिड्नी’ निर्माण हुने

काठमाडौं । अष्ट्रेलियाली सहर सिड्नीको कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देवकुमार श्रेष्ठले फिल्म निर्देशन गर्ने जानकारी दिइयो । वैशाखदेखि छायांकन हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिका रहनेछ । ओ माइ गड इन्टरटेनमेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत छायांकन नेपालमा र […]

फिल्म ‘धन्दागिरी’को आइटम गीत सार्वजनिक, फिल्म असोज २६ गते रिलिज हुने

काठमाडौं : अभिनेता सविन श्रेष्ठ अभिनित फिल्म ‘धन्दागिरी’को आइटम गीत सार्वजनिक गरिएको छ। ‘बारुली बारुली’ बोलको गीतलाई डिएआर मुभिजको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो। गीतमा मिना निरौलाको स्वर रहेको छ। नरेन्द्र भट्टराई (एनबि अन्जान) को निर्देशनमा बनेको फिल्म कोरोना महामारी र लकडाउनका कारण रिलिज हुन सकेको थिएन। अब भने फिल्मलाई…