नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर

१८ वैशाख, काठमाडौं । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर तयार भएको छ । चाँगुनारायण नगरपालिकाको निर्णयअनुसार बेडहरु तयार पारिएको कलेजका मनोहर खनालले बताए । उनकाअनुसार बेडहरु भवन विभागले उपलब्ध गराएको हो भने स्यानिटाइजरलगायत कलेजले उपलब्ध गराउनेछ । कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाउने भनिएको छ । आवश्यकताअनुसार बेड थप गर्दै लगिनेछ […]

सम्बन्धित सामग्री

चाँंगुनारायण नगरपालिकाले बनायो आइसोलेसन सेन्टर

के तपाईलाई कोभिड भएको छ ?, घर वा कोठामा बस्ने उपयुक्त वातावरण छैन ? त्यसो हो भने तपाईका लागि उपयुक्त ठाउँं हुनसक्छ भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरको आइसोलेसन सेन्टर तपाईका लागि उपयुक्त ठाउँं हुन...