https://www.onlinekhabar.com/2020/04/856903

९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गोली हानी हत्या भएको छ । म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बाेकेर याङ्गुनतर्फ गइरहेका युवकको गोली हानी हत्या …