सुपर सिंगल सुस्मिता

बलिउड अभिनेत्री सुस्मिता सेन फेरि एक्लिएकी छन् । ब्वाइफ्रेन्ड हृतिक भसिनसँगको चार वर्षदेखिको सम्बन्ध टुक्रिएपछि उनी सिंगल स्टाटसमा आएकी हुन् । ६ महिनायता उनीहरू एकअर्काबाट अलग भएको भनिए पनि हालै मात्र यो खबर मिडियामा आएको छ ।