आफू पक्षीय नेतालाई साक्षी राखेर माधव नेपालले भने- एकताको पक्षमा छु

पूर्वप्रधानमन्त्री तथा नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । उनले आफ्नो चाहना अरु सदस्यको जस्तै होस् भन्ने रहेको उल्लेख गर्दै त्यसका लागि सम्मानजनक र सुव्यवस्थित ठाउँ चाहिने बताए । सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्बोध गर्दै उनले भने, ‘कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’&n

सम्बन्धित सामग्री

माधव नेपालले भने- ओलीको मति सप्रियो भने एमालेसँग एकता गर्न सकिन्छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति सप्रिए पार्टी एकता गरेर जान सकिने बताएका छन् ।

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन सक्दैन : मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधा

माधव नेपालले पार्टी फुटाएर अपराध गर्नुभयो : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी छन् । शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् । ‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो’, शाक्

ओलीको ‘भित्री कुरो बुझेका’ माधव नेपालले फेरि अर्को धक्का दिदै

काठमाडौं, १३ माघ । नेकपा एमालेमा कुनैबेला माधवकुमार नेपाल र केपी शर्मा ओली एउटै गुटमा थिए । नेपालले ओलीलाई सबैभन्दा निकट राखेर इतर समूहका बामदेव गौतम र झलनाथ खनालको चुनौतीहरु सामना गरेका थिए । यसकारण पनि माधव नेपालले ओलीलाई सबैभन्दा बढी बुझेका र झेलेका मानिन्छ । ओलीलाई चिनेकैले माधव नेपालले योजनावद्ध रुपमा कमजोर बनाउँदै लान […]

अष्टलक्ष्मीको निष्कर्ष – कमरेड माधव नेपालले लिएको बाटो ठीक छैन

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो सही नभएको घोषणा गरेकी छन् । उनले बिहीबार आयोजित एमाले काठमाडौँ भेलामा नेपाल आफ्नो नेता भए पनि उनले लिएको बाटो ठीक नभएको बताएकी हुन् । उनले भनिन, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीति होइन जुटको राजनीति आवश्यक […]

सुरेन्द्र पाण्डेको आरोप– माधव नेपालले हामीलाई धोका दिए

एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूहरूलाई माधव नेपालले धोका दिएको आरोप लगाएका छन् । एमाले कास्कीले मंगलबार आयोजना गरेको कार्यक्रममा पाण्डेले पार्टी फुटाएर नेपालले आफूहरूलाई धोका दिएको आरोप लगाएका...

माधव नेपालले आँफैमाथि ठूलो अन्याय गर्नुभयो : केशब बडाल (भिडिओसहित)

काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले एमाले विभाजन गरेर माधव नेपालले आफैंमाथि ठूलो अन्याय गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभीजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपालले आफूमाथि […]

माधव नेपालले प्रत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १० भदौ । नवनिर्मित नेपाल कम्युनिस्ट पार्टी(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पत्रकार सम्मलनको आयोजना गरेका छन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । नयाँ पार्टी गठन र पार्टीका अगामी कार्यक्रममामा केन्द्रित रही दिउँसो २ बजे राजधानीको क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरेको जनाइएको छ । उनले बुधबार मात्रै निर्वाचन […]