पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र हुँदै गएको जापानमा प्रधानमन्त्री फुमियो किशिदा पनि सङ्क्रमित हुनु भएको छ। प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूले जनाएअनुसार उहाँमा सङ्क्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ । उहाँ अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहनुभएको छ । उहाँलाई शनिबार राति हल्का ज्वरो र खोकी जस्ता लक्षणहरू देखिएको थियो । जापानको स्थानीय सञ्चारमाध्यम …