चौधरी र त्रिपाठीबीच रोचक भिडन्त

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कांग्रेस उम्मेदवार विनोद चौधरी र पाँचपटक चुनाव जितेका हृदयेश त्रिपाठीबीचको भिडन्त रोचक हुने भएको छ । चौधरीलाई वाम–लोकतान्त्रिक गठबन्धनको साथ छ ।...