मादीमा माओवादीका वडा कमिटी अध्यक्षसहित १५ जना एमाले प्रवेश

कास्की । कास्कीको मादी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष होमबहादुर गुरुङ एमाले प्रवेश गरेका छन् । मादी ८, का माओवादी वडा कमिटी अध्यक्ष गुरुङ एमालेमा प्रवेश गरेका हुन्