एकपटक मौका परीक्षा दिने व्यवस्था मिलाइदिन एमबीबीएसका सयौँ विद्यार्थीको आग्रह

काठमाडौँ : चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनरत ‘ब्यारियर’मा परेका विद्यार्थीले एकपटक मौका परीक्षा दिन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका छन्।संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतवार विद्यार्थीहरूले दुईदेखि तीन महिनासम्मको समय दिएर परीक्षामा सामेल गराउन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका हुन्।उनीहरूले कोरोनाकालमा लकडाउनका कारण राम्रोसँग पढ्न नपाई ब्यारियरमा परेको गुनासो गरेका छन्। ब्यारियर सिस्टममा विश्वविद्यालयको श

सम्बन्धित सामग्री

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

त्रिविमा पनि मौका परीक्षा

त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अन्तर्गत अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै त्रिविले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो । यो व्यवस्था कार्यान्वयनमा आएपछि विद्यार्थीले राहत महसुस गर्ने विश्वविद्यालयको अनुमान छ ।

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ।

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ।

आईओएमको मौका परीक्षा पर्खिरहेका विद्यार्थी भन्छन् – हामी अन्यायमा पर्‍यौं

२७ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)ले मौका परीक्षाको अवसर नदिएको भन्दै एमबीबीएस र बीडीएसका विद्यार्थीले गुनासो गरेका छन् । पहिलो वर्षमा फेल हुने विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको तर दोस्रो वर्षमा फेल हुने विद्यार्थीलाई नदिएको विद्यार्थी राजीव दासले बताए । त्रिविले चिकित्सा शास्त्र अध्ययन संस्थानको चार वर्षको पढाइलाई तीन फेजमा विभाजन गरेको […]

त्रिविको विज्ञान तथा प्रविधि संस्थानले मौका परीक्षा सञ्चालन गर्ने

१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको परीक्षा दिने समयावधि सकिएकाको लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । संस्थान डीनको कार्यलय, परीक्षा शाखाले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय अध्ययन गरी उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई मौका परीक्षा दिने सूचना जारी […]

डाक्टर बन्न हिँडेकाहरू १६ दिनदेखि अनसनमा

एमवीवीएस र वीडीएस अध्ययनका क्रममा फेल भएका विद्यार्थीहरु मौका परीक्षा दिन पाउनुपर्ने माग गर्दै १६ दिनदेखि अनसनमा बसेका छन् । उनीहरुले पुनः परीक्षा र मौका परीक्षा गराउने सम्बन्धमा स्वतन्त्र विद्यार्थी युनियन र चिकित्साशास्त्र अध्यन संस्थान महाराजगञ्जबीच भएको सहमति कार्यान्वयन गनुपर्ने लगायतका माग अघि सारेका छन् । उनीहरुले माग पुरा नभएसम्म अनसन नतोड्ने जनाएका छन् ।‘माग पूरा नभएसम्म हामी अनसन बस्न छोड्दैनौ’ एमवीवीएस दोस्रो वर्षका विद्यार्थी राजीव दासले रातोपाटीसँग भने, &lsquo

मध्यपश्चिम विश्वविद्यालयका सबै मौका परीक्षा स्थगित

शुक्रबारबाट सञ्चालन हुने भनिएका मध्यपश्चिम विश्वविद्यालयका विभिन्न संकायका परीक्षा स्थगित गरिएका छन् । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो ।विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै मौका परीक्षाका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । परीक्षा व्यवस्थापन प्रमुख डा.आनन्दप्रसाद सुवेदीले  मानविकी र सामाजिकशास्त्र संकाय व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय अन्तर्गतका स्