चार्जिङ स्टेसन नहुँदा साझाले ५७ करोडमा किनेका ३७ विद्युतीय बस थन्किए

बससँगै किनिएका १८ वटा चार्जर पनि प्रयोगविहीन, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन सरकारी नारा मात्रै ५७ करोडमा

सम्बन्धित सामग्री

चार्जिङ स्टेसनको अभावमा साझाका विद्युतीय बस सञ्चालनमा आएनन्

विद्युत चार्जिङ स्टेसनको अभावमा साझा यातायातका विद्युतीय बस थन्किएर बसेको पाइएको छ ।  ६० औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखापरीक्षकको कार्यालयले विद्युत चार्जिङ स्टेसनको अभावका कारण खरिद भएका विद्युतीय बससमेत सञ्चालनमा नआएको बताएको हो ।  चार्जिङ स्टेसन निर्माण गरी खरिद भएका विद्युतीय बस सञ्चालन गर्न समेत महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ ।  साझाले...

भृकुटीमण्डपमा आजदेखि इभी नेपाल एक्सो सुरू, कुलमान घिसिङले गरे उद्घाटन (फोटोफिचर)

काठमाडौं, १६ मंसिर । आजदेखि भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरू भएको छ। नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त एक्स्पोको उद्‍घाटन गरेका हुन् । प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा […]

चार्जिङ स्टेसन सञ्चालनमा आए पनि चलेनन् विद्युतीय बस

लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । स्टेसनबाट परीक्षण उत्पादन सफल भएसँगै स्टेसन सञ्चालन भएको हो । सोलारबाट बिजुली उत्पादन गरेर सञ्चालित विद्युतीय बस चार्जिङ स्टेसन नेपालको सबैभन्दा ठूलो हो । निर्माण पूरा भए पनि कोरोना संक्रमणका कारण रोकिएको चार्जिङ स्टेसन चार जापानी प्राविधिकले एक महिनासम्म निरन्तर काम गरेर सञ्चालनमा ल्याएका हुन् ।

विद्युतीय चार्जिङ स्टेसनका लागि ठाउँ खोज्दै साझा

काठमाडौं, भदौ २१। निकट भविष्यमा नै विद्युतीय बस भित्र्याउन लागेको नेपाल सरकारको सेयर लगानी रहेको साझा यातायातलाई चार्जिङ स्टेसनका लागि ठाउँको अभाव देखिएको छ । साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न ४० वटा विद्युतीय बस टेन्डरमार्फत ल्याउन लागेको हो । त्यसका लागि चार्जिङ स्टेसन बनाउन साझाले ठाउँ खोजिरहेको हो । चार्जिङका लागि ठूलो पावर लाग्ने […]

विद्युतीय चार्जिङ स्टेसनका लागि ठाउँ खोज्दै साझा

काठमाडौं । निकट भविष्यमा नै विद्युतीय बस भिœयाउन लागेको नेपाल सरकारको सेयर लगानी रहेको साझा यातायातलाई चार्जिङ स्टेसनका लागि ठाउँको अभाव देखिएको छ । साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न ४० वटा विद्युतीय बस टेन्डरमार्फत ल्याउन लागेको हो । त्यसका लागि चार्जिङ स्टेसन बनाउन साझाले ठाउँ खोजिरहेको हो । चार्जिङका लागि ठूलो पावर लाग्ने भएपछि […] The post विद्युतीय चार्जिङ स्टेसनका लागि ठाउँ खोज्दै साझा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने

काठमाडौं : सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने भएको छ।सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। साझा बससँग मिलेर सरकारले विद्युतीय बस संचालन गर्ने उनले बताए। विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न देशैभर चार्जिङ स्टेसन खोलिने पनि उनले घोषणा गरे।यस्तै साथै सौर्य ऊर्जा बढी उपभोक्ताले सरकारलाई बेच्न सक्ने पनि उनले बताए। माग बढी हुने समयमा विद्युतमा बचत गरे सरकारले त

आगामी वर्ष १०० वटा विद्युतीय बस सञ्चालन गरिने

काठमाडौं । साझा यातायातमार्फत आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका न्यूनतम १०० वटा विद्युतीय बस सञ्चालन गरिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । उनले विद्युतीय गाडीका लागि ५०० चार्जिङ स्टेसन बनाइने पनि बताए ।   आगामी आर्थिक वर्षदेखि विद्युतीय सवारी साधनको...

विद्युतीय बस: नीतिगत अन्योल, चार्जिङ स्टेसन प्रयोगमा समस्या

विद्युतीय सवारीसाधन सञ्चालनका लागि सरकारले बजेट विनियोजन गरे पनि काम अघि बढ्न सकेको छैन ।

प्रयोगबिहिन रत्नपार्कको चार्जिङ स्टेसन

साझा यातायातले हालै एसियाली विकास बैंकको सहकार्यमा दुई वटा यात्रुवाहक विद्युतीय बस भित्र्यायो। यसअघि राष्ट्रपति विद्या देवी भण्डारी तथा सिंहदरबार भित्र केही मन्त्रीहरूले विद्युतीय सवारी चढ्न थालेका छन्। वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा भित्रिएका विद्युतीय सवारीलाई लक्षित गरी निर्माण गरिएका चार्जिङ स्टेसन भने प्रयोग विहिन बन्दै गइरहेका छन्।

बिजुली बसकाे चार्जिङ स्टेसन रत्नपार्कमा

काठमाडौं । वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ ।     नेपाल ...