अन्नपूर्ण पदमार्गमा देखिन थाल्यो पर्यटकको चहलपहल

लमजुङ- कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेका हुन् । बाह्य पर्यटकको चहलपहल बढ्न थालेपछि यस क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन […]

सम्बन्धित सामग्री

अन्नपूर्ण पदमार्गमा दैनिक २०० भन्दा बढी पर्यटक

२७ असोज, लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा यतिबेला पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको हो । यतिबेला दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए […]

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

लमजुङ : यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ। लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो।यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु। दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ।’

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

काठमाडौँ,१२ असोज । यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो । यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन […]

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो ।यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु । दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ ।” विगतमा म

अफ सिजनमा पनि सुनसान छैन अन्नपूर्ण पदमार्ग

पदयात्राका लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिवेला पर्यटकको चहलपहल घटेको छैन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका अनुसार पदयात्राको समय नमानिने जुन, जुलाई र अगस्टको ४ तारिखसम्म पदमार्गमा...

महामारीपछि पदमार्गमा पर्यटकको चहलपहल

कोरोना महामारी सुरु भएदेखि नै सुनसान बनेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक देखिन थालेका छन् । घट्दो कोरोना संक्रमण दर र अनुकूल मौसमका कारण पदयात्रा गर्ने विदेशी पर्यटक बढेका हुन् । मस्र्याङ्दी गाउँपालिका–६...

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

कोरोना भाइरसको उच्च जोखिमका कारण लामो समयसम्म सुनसान बनेको विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल शुरू भएको छ । पदयात्राका लागि उपयुक्त मौसम शुरू भएसँगै पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक, पर्यटन व्यवसायी हर्षित

लमजुङ, २६ मङ्सिर: चक्रिय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कोरोना सङ्क्रमणबाट प्रभावित चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला दैनिक १५० देखि २०० जनासम्म पर्यटक आउन थालेका छन् । दोस्रो कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल हुँदा पर्यटन व्यवसायी हर्षित हुन थालेका छन् । केही महिनादेखि दुई-चार […]

अन्नपूर्ण पदमार्गमा आउन थाले विदेशी पर्यटक

कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेका हुन् …

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (क्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।