खरानी देखि जनैसम्म आयातले परनिर्भरता चुलीमा (भिडियो विश्लेषण)

सीयो, खरानी देखि जनै सम्म आयात । देश यसरी निरन्तर परनिर्भरताको चुलीमा पुगिसकेको छ । जनै र प्लाष्टिकका फूल चीनबाट आयात हुन्छ । व्यवसायीहरु माग लिएर चीन पुग्ने र उतै उत्पादन गरी आयात गर्ने गर्दछन् । नेपालमै उत्पादन हुने र विगतमा निर्यात समेत हुने गरेको चामल, गहुँ, मकै पनि आयात हुन थालेको छ । परनिर्भरता […]