आगामी माघ २६ देखि विराट एक्सपो लगाउने उद्योग संगठन मोरङको तयारी

विराटनगर । उद्योग संगठन मोरङले आउँदो माघ २६ देखि फागुन ०३ गतेसम्म विराटनगरमा विराट एक्स्पो–२०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) आयोजना गर्ने भएको छ । यसको तयारी सुरु गरिएको संगठनले जनाएको छ ।  'आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार' भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको विराट एक्स्पोले औद्योगिक...