वीरगंजः प्रदेश २ को नामकरण र स्थायी राजधानीको विषयले अहिले चर्चा पाइरहेको छ। प्रदेशसभा गठनको डेढ वर्षभन्दा बढी भए पनि नामकरण र स्थायी राजधानी टुगो लाग्न सकेको छैन। भदौ ५ गते प्रदेशसभामा नाम र राजधानीबारे पाँचवटा प्रस्ताव दर्ता भएसँगै विषय पुनः चर्चामा आएको हो।
सरकार बनेको १८ महिना बितेपछि