जसको नाममा सहमति जुट्छ उही प्रधानमन्त्री : विश्वकर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसहदरुको सहमतिमा नयाँ सरकार बन्ने बताएका छन् ।शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृह्त परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ । […]

सम्बन्धित सामग्री

क्याम्पसको नाममा १८ रोपनी जग्गा खरिद

सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको हिमज्योति बहुमुखी क्याम्पसले आफ्नो नाममा जग्गा खरिद गरेको छ। क्याम्पसको नाममा जग्गा नभएकोले आन्तरिक श्रोतको व्यवस्थापन गरी जग्गा खरिद गरिएको हो। उक्त क्याम्पसका प्रमुख नेत्रलाल हमालका अनुसार क्याम्पसको नाममा १८ रोपनी जग्गा खरिद गरेको छ। २०७० सालमा सामुदायिक क्याम्पस स्थापना भएको हो। आफ्नो नाममा जग्गा नभएको कारण त्रिभुवन […]

२४ प्रतिशत महिलाको नाममा घरजग्गा

करिव २४ प्रतिशत महिलाको नाममा घरजग्गा रहेको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले घर जग्गा महिलाको नाममा हुने घर परिवार २४ प्रतिशत भेटिएको हो । जनगणनाको नतिजा अनुसार जम्मा परिवारको ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको छ । महिलाको नाममा जग्गा मात्र भएका परिवार ९.७ प्रतिशत र घर […]

बैतडीमा महिलाका नाममा पाँच सय उद्योग

पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ । राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा पाँच सय आठ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सात सय ५४ उद्योग  दर्ता भएकामा दुई सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् । यस्तै २०७७/७८ मा पाँच सय ९४ साना उद्योग दर्ता भएकामा दुई सय ३७ उद्योग महिलाका नाममा दर्ता भएका छ

तपाईंले प्रयोग गर्ने सीम कसको नाममा छ ?

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु  भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।  आज हामी तपाईलाई...

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्। उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।...

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज अपरान्ह ३ वजे राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन्। सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जनाइएको...

‘रेलको बाटो’ नाममा फिल्म बन्ने

१९ पुस, काठमाडौं । ‘रेलको बाटो’ गीतलाई स्रोता–दर्शकले निक्कै रुचाएसँगै अब यही नाममा चलचित्र बन्ने भएको छ । मोडल तथा अभिनेता जीबी चिरन (चिरञ्जीवी सापकोटा)ले आफूहरु ‘रेलको बाटो’ नाममा चलचित्र बनाउने तयारीमा रहेको जानकारी दिए । विन्दास प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो । जीबीले अनलाइनखबरसँग भने, ‘अहिले म आफैंले स्क्रिप्टको काम गरिरहेको छु […]

मुख्यमन्त्री शाहीले कर्णालीबासीको नाममा सम्बोधन गर्ने

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्ने भएका छन्। शाहीले केहीबेरमा कर्णालीबासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने बुझिएको छ। उनले आफू नेतृत्वको सरकारले अहिलेसम्म गरेका उपलब्धीहरूका विषयमा सम्बोधनका क्रममा जानकारी गराउने छन्।

फेवातालको २५ सय रोपनी जमिन व्यक्तिको नाममा

पटक–पटक समाचार आउँछ– फेवातालको पानीमुनिको जमिन पनि व्यक्तिका नाममा। तर, व्यक्तिका नाममा बनेको जग्गाधनी पुर्जा खारेज भएर फेवाताल वा सरकारका नाममा आएको छैन।

महिलाको नाममा जग्गा नामसारी गर्ने बढे

खलङ्गा । जुम्लामा महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ । मालपोत कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्षमा २६३ जना महिलाको नाममा जग्गा नामसारी भएको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । सो नाममा रु १३ लाख ३८ हजार ९९९ राजश्वमा छुट दिइएको छ । चन्दननाथ नगरपालिकाभित्रका ११८ महिलालाई २५ प्रतिशत र स्थानीय तहका १४५ […]