मेक्सिकोको संसदले पारित गर्‍यो गाँजासम्बन्धी ऐतिहासिक विधेयक

उक्त विधेयकले मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजालाई खुला गरेपछि मेक्सिको गाँजाको विश्वकै ठूलो बजार बन्ने भएको छ।