फुटबल खेलाडी म्याराडोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

अर्जेन्टिनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । मस्तिष्कको शल्यक्रियापछि आफ्नो बुबाको उपचारबारे दुई जना छोरीहरुले चासो व्यक्त गरेका थिए । त्यसअघि मस्तिष्कको शल्यक्रिया गराएका म्याराडोनाको स्वास्थ्यमा सुधार भएको थियो । तर निधन भएको केही दिनपछि अर्जेन्टिनाका अभियोजनकर्ताले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए । छानबिन समितिले उपचारमा ...

सम्बन्धित सामग्री

आशिषसहित ४ फुटबल खेलाडी अष्ट्रेलियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक फुटबल खेलाडी विदेशीने क्रममा मंगलबार ४ खेलाडी थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया गएका छन् । पछिल्लो दुई वर्षमा ५० भन्दा बढी फुटबल खेलाडी विदेशिएका छन् । त्यसमा अधिकांश खेलाडी अष्ट्रेलिया गएका छन् । आशिष ए डिभिजन लिग च्याम्पियन चर्च […] The post आशिषसहित ४ फुटबल खेलाडी अष्ट्रेलियातर्फ first appeared on हाम्रो खेलकुद.

फुटबल खेलाडी साम्बालाई जन्म गाउँमा भव्य सम्मान

लमजुङ । महिला फुटबल खेलाडी साम्बाका रुपमा पहिचान बनाउन सफल सावित्रा भण्डारीलाई जन्म गाउँमा भव्य रुपमा सम्मान गरिएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका– ९ स्थित दिव्य ज्योति युवा क्लबको आयोजनामा सो सम्मान गरिएको हो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा उनले सम्बालाई दोसल्ला, सम्मानपत्र तथा सोही वडाका अध्यक्ष हरिश्चन्द्र […] The post फुटबल खेलाडी साम्बालाई जन्म गाउँमा भव्य सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाकिस्तानमा ६ फुटबल खेलाडी अपहरित

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ जना फुटबल खेलाडीको अपहरण भएको छ । बलुचिस्तान प्रान्तको डेरा बुग्ती क्षेत्रमा ६ जना फुटबल खेलाडी अपहरणमा परेका हुन् । सिबी क्षेत्रमा आयोजना हुन लागेको एक प्रतियोगितामा सहभागी हुनका लागि त्यसतर्फ जाने क्रममा उनीहरु अपहरणमा परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । उनीहरुलाई अज्ञात हतियारधारीको समूहले डेरा बुग्ती […]

फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच सहकार्य सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच बुधबार सहकार्य सम्झौता भएको छ । खेलाडीको उपचार तथा औषधिमा विशेष छुटसहित विभिन्न सचेतनामुलक कार्यक्रमका लागि दुई पक्षबीच सम्झौता भएको हो । बुधबार बि एण्ड बि अस्पतालमै आयोजित एक कार्यक्रममाझ दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । संघका तर्फबाट अध्यक्ष विक्रम […] The post फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच सहकार्य सम्झौता first appeared on हाम्रो खेलकुद.

इरानमा फुटबल खेलाडी पक्राउ, नयाँ वर्षमा पार्टी गरेको लगाइयो अभियोग

तेहरान। इरानमा नयाँ वर्षको पूर्व सन्ध्यामा केही फुटबल खेलाडी पक्राउ परेका छन्। स्थानीय तस्नीम न्युज एजेन्सीले उक्त जानकारी दिएको हो। पक्राउ परेकामा केही पूर्व र केही हाल खेलिरहेका खेलाडी रहेका छन्। उनीहरुमाथि नयाँ वर्ष २०२३ को पार्टीमा सहभागी भएको आरोप लगाइएको छ। पक्राउ परेका खेलाडीको नाम सार्वजनिक गरिएको छैन। इरानको नियमअनुसार यस्ता पार्टीमा अविवाहित पुरुष र महिला सहभागी हुन पाउँदैनन्।

अनन्त तामाङ बने सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी

१२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि दिँदै आएको सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी यस वर्ष अनन्त तामाङले पाउने भएका छन् । तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन् । सहाराले आहारारा गोल्डकपको अवसरमा उक्त उपाधि बर्सेनि एकजना खेलाडीलाई दिँदै आएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक सहाराले २२ औं आहा रारा पोखरा फुटबल गोल्डकपमा […]

सर्वोत्कृष्ट फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई

पोखरा – सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ। सहारा क्लब पोखराले प्रदान गर्ने पुरस्कार यस वर्ष तामाङलाई दिने घोषणा गरिएको हो। तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर हुन्। २२ औं संस्करणको आहा रारा पोखरा फुटबल गोल्डकपमा पुरस्कार प्रदान गर्ने क्लबका महासचिव रामजिप्रसाद अधिकारीले बताए। पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ रहेको […]

फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो ।एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार पाउने छ । आजको बैठकले उपाध्यक्षमा राष्ट्रिय टोलीका नियमित सदस्य र नेपालबाट खेलिसकेका खेलाडीहरू विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जलाई चयन गरेको छ । यस्तै रन्जित धिमाल, अनन्त तामाङ, विशाल

फुटबल खेलाडी एन्जिलाको जीवनमा फिल्म ‘अन्जिला’ बन्ने

महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर फिल्म ‘अन्जिला’  बन्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् ।फिल्ममा खेलाडी एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद द

अन्जनलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् । सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै उद्घाटन समारोहमा […]