काठमाडौं (हाम्रो खेलकुद)- नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चिर प्रतिद्वन्दी भारतलाई उसको घरेलु मैदानमा २-१ ले हराएको छ। नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन्। भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले सान्त्वना गोल गरिन्। जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन्। डिफेन्डर विमला विकेको लङ्ग पासमा
काठमाडौं – नेपाली महिला टोलीले भारतलाई उसकै घरमा हराएको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी हुन् ।
काठमाडौं – यो तिहारलाई लक्षित गरेर चार फिल्म प्रर्दशनमा आए । असोज ३१ गते ‘जेरी अन टप’, कात्तिक ६ मा ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ र कात्तिक ७ मा ‘मैझारो । रोचक कुरा के छ भने, कलाकार विल्सनविक्रम राई ‘सोल्टिनी’का कलाकार हुन् । उनी नै ‘मैझारो’को निर्देशक पनि । कलाकार भएकाले ‘सोल्टिनी’को कथाबारे उनलाई ज्ञात नहुने […]
१० कात्तिक, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले डेढ महिना पार गरेको छ । तर भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीले नै अहिलेसम्म …
१० कात्तिक, काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ ।
शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको …