संसद विघटनविरुद्ध सडकमा जसपा : राष्ट्रपति र प्रधानमन्त्रको पुत्ला दहन गर्दै

काठमाडौं : जनता समाजवादी पार्टीले आज पनि देशभर प्रदर्शन गर्दैछ। बिहीवारबाट सडकमा उत्रेको जसपाले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने कार्यक्रम बनाएको छ। पुस ५ गते प्रधानमन्त्री ओली सरकारले संसद विघटन गरेसँगै जसपाले यसको विरोध गर्दै आएको छ। जसपाको केन्द्रीय समितिले असंवैधानिक संसद

सम्बन्धित सामग्री

ओली समर्थकले प्रधानन्यायाधीशको पुत्ला जलाए

२८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान […]

पाँच विद्यार्थी संगठनको प्रदर्शन जारी (तस्बिरहरु)

काठमाडौँ- राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र बेथितिका विरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन्। संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा […]

माधव समूहको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गर्दै

२३ जेठ, काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति एवं संसद विघटन विरुद्ध माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । शनिबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको अनेरास्ववियुले संसद विघटनको विषयलाई समेत जोडेर कार्यक्रमको घोषणा गर्न लागेको बताइएको छ । आन्दोलनको घोषणाका लागि […]

वाईसीएलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

संसद विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपालले देशैभर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । उपत्यकामा काठमाडौँ, भक्तपुर, ललितपुर लगायत देशैभरी पुत्ला दहन गर्ने कार्य भएको वाईसीएल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा ...

प्रहरीको आँखा छलेर अनेरास्ववियू धनकुटाले प्रधानमन्त्रीको पुत्ला जलायो

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहनिकट अनेरास्ववियू धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै अनेरास्ववियू धनुकटाले बिहीबार साँझ ओलीको पुत्ला जलाएको हो। विद्यार्थीहरुले प्रहरीको…

वीरगञ्जमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन प्रहरीले रोक्यो

१० पुस, वीरगञ्ज । वीरगञ्जमा जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । जनता समाजवादी पार्टीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक भन्दै …

हेटौंडामा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला

हेटौंडा । हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ । संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको हो । संसद विघटन गर्नु असंवैधानिक हो भन्दै चरणवद्ध आन्दोलनमा रहेको जसपाले शुक्रबार साझ हेटौंडाको सिमा चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद पुनर्स्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जसपाले जनाएको छ । प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमको बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने जसपा मकवानपुरका नेता राजेन्द्र सिम्खडाले बताए । उनले बिधि र प्रक्रियामा चल्नु नै लोकतन्त्र भएको तर प्रधानमन्त्रीले बिधि भन्दा बाहिर गएर विभिन्न हर्कत गरेकाले यस्तो अलोकतान्त्रिक गतिबिधि बिरुद्ध आन्दोलन जारी राख्ने बताए ।

काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला दहन

६ पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सं‌घले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सोमबार दिउँसो काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि नेविसंघका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला …

धनकुटामा ओलीको पुत्ला दहन

६ पुस, धनकुटा । नेपाल विद्यार्थी संघ (नेविसंघ) धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै नेविसंघ धनुकटाले आइतबार साँझ …