सुदूरपश्चिम : समर्थनबारे निर्णय गर्न छलफल गर्दै नागरिक उन्मुक्तिका सांसद

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्‍यमन्त्रीका लागि दाबी पेस गर्ने समय करिब आधा घण्टा मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू पार्टीको दलको कार्यालयमा छलफल गरिरहेका छन्। उनीहरूले सत्ता गठबन्धनलाई समर्थन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न छलफल गरिरहेका हुन्।केन्द्रमा भएको सहमतिको लिखित प्रतिबद्धता नआएसम्म प्रदेशबाट गठबन्धनलाई कुनै निर्णय गर्न नसकिने भन्दै नागरिक उन्मुक्तिका सांसदहरू केहीबेर अघिसम्म सम्पर्कविहीन भएका थिए।सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्न

सम्बन्धित सामग्री

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अझै अन्योल

१३ फागुन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियाबारे अझै निर्णय हुन सकेको छैन । उपकुलपति छनोट तथा सिफारिस समिति संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समय अभावका कारण निर्णय हुन नसकेको बताए । ‘समिति सदस्यहरूको समय नमिलेकाले छलफल तथा बैठक बस्न नसकेको हो । चाँडै बसेर निर्णय सार्वजनिक गर्छौं,’ […]

विप्लव नेतृत्वका नेता भन्छन्, ‘सुदूरपश्चिममा एमालेसँग तालमेल गर्न सकारात्मक छौँ’

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँग चुनावी तालमेल गर्न सकारात्मक भएको बताएका छन्। नेकपा केन्द्रीय समितिले स्थानीय तह निर्वाचन उपयोग गर्ने निर्णय गरेपछि सोमबार बेलुका सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल गर्न छलफल अघि बढाएका हुन्। स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय भएपछि सुदूरपश्चिममा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा उनीहरुले छलफल अघि बढाएका हुन्। एमाले जस्तो राष्ट्रवादी शक्तिसँ

सुदूरपश्चिम सत्तामा नेतृत्व खोज्दै कांग्रेस, नदिने सुरमा माओवादी!

धनगढी : सुदूरपश्चिमबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न असोज २३ मा कांग्रेस प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे। देउवासँगको आधा घण्टाको छलफलमा उनीहरूले प्रदेश सरकारमा गठबन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकारको मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे।तीनैजनाको आग्रहपछि देउवाले गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने बताएका थिए। ‘यो सबैको साझा कुरा हो। यसमा सबै म

सुदूरपश्चिम : विशेष आयोजनाहरु  राष्ट्रिय योजना आयोगमा सिफारिस

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विशेष तथा समपूरक आयोजनाहरु  राष्ट्रिय योजना आयोगमा सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा छ वटा एजेण्डामा छलफल भएको थियो । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट पेश भएको समपूरक तथा विशेष आयोजनाहरु आयोगमा सिफारिस गर्ने निर्णय भएको हो । प्रदेशभित्रका १४ वटा विशेष र २५ वटा समपूरक आयोजनाहरु छनौट गरि आयोगलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।बै

सुदूरपश्चिम प्रदेशसभाः तटस्थ बस्ने कांग्रेस संसदीय दलको निर्णय

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले तटस्थ बस्ने निर्णय गरेको छ।

सरकारलाई दिएको समर्थनबारे निर्णय लिन सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक जारी

सरकारलाई दिएको समर्थनबारे निर्णय लिन सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलको बैठक शुरू भएको छ । संसदीय दलको कार्यालय धनगढीमा दलको बैठक बसिरहेको छ । नेकपा एमाले स्थायी कमिटीको सोमवार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । केन्द्रको निर्णयबारे छलफल गर्न संसदीय दलको बैठक बसिरहेको एक सांसदले जानकारी दिए ।  ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जना सांसदमध्ये अधिकांश माधवकुमार नेपाल पक्षका छन् । माधव नेपाल पक्षले आफ...

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक बस्ने तयारी

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बुधबार बस्ने तयारी छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे आठ बजेका लागि बोलाइएको हो । बैठकमा एमालेको स्थायी कमिटी बैठकले सोमबार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको विषयमा छलफल हुने छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय […]

सुदूरपश्चिम : एमाले संसदीय दलमा कोरम नै पुगेन

११ जेठ, धनगढी । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले समसामयिक विषयमा छलफल गर्न भनेर बोलाएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । शाह आफैंले माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्यहरुलाई टेलिफोन गरेर […]

सुदूरपश्चिम प्रदेश : चार पार्टीको एउटै रणनीति 'पर्ख र हेर'

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको चर्चाबीच चार पार्टीहरूले केन्द्रकै निर्णय कुरिरहेका छन्।पछिल्लो ३ महिनायता सुदूरपश्चिम सरकार फेरबदलसँगै नयाँ गठबन्धन सरकार बन्ने कसरत सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीचको नयाँ गठबन्धनको सरकार बन्नेबारे छलफल सुरु भएको स्रोतले जनाएको छ। कांग्रेसएमालेभित्रको खिचातानीले प्रतिपक्षी कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य थालिसकेको छ। कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने,