एमाले महासचिवको टिप्पणीः माओवादी र नेकपा एसले तयारीसहितको भद्दा नाटक मञ्चन गरिरहेछ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरुले भद्दा नाटक गरिरहेको बताएका छन् । महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरुले तयारीसहित मञ्चन गरेको भद्दा नाटक गरेको आरोप लगाएका हुन् । उनले कुनै दलको नाम उल्लेख भने गरेका छैनन् । […]

सम्बन्धित सामग्री

झस्केका प्रचण्डले गठबन्धन जोगाउन संसदमा यस्तो नाटक मञ्चन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलसँगको सम्पर्क सम्बन्धलाई कसिलो बनाउँदै लगेपछि अत्तालिएको नेकपा (माओवादी केन्द्र) ले कांग्रेस र एमालेका बीचमा हुन खोजेको सहमति भाँड्ने कोसिसमा लागेको छ ।

एमसीसीका विषयमा गठबन्धन दलले भद्दा नाटक गरे : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरुले भद्दा नाटक गरिरहेको बताएका छन् ।  महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरुले तयारीसहित भद्दा नाटक मञ्चन गरेको आरोप लगाएका हुन् । यद्यपि उनले कुनै दलको नाम भने उल्लेख गरेका छैनन् ।  ‘विगतमा आफैँ रोक्न लगाउने, आफैँले सहमति गरेर पेस गर्न दिने र आफैँ विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मञ्चन गरिएको भद्दा नाटक न हो’ प

माओवादीले कलात्मक नाटक मञ्चन गरेको नवराज सिलवालको टिप्पणी

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता नवराज सिलवालले गठबन्धनका केही घटकले एमसीसीको बारेमा कलात्मक नाटक मञ्चन गरेको टिप्पणी गरेका छन् । नेता सिलवालले सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रले एमसीसी पास गराउन चाँजोपाँजो मिलाएर जनता झुक्याउने षड्यन्त्रको साथ संसदमा कलात्मक नाटक मञ्चन गरेको आरोप लगाएका हुन् । उनले माओवादीले सत्ताभोग निरन्तर कायम […]