समानुपातिक प्रतिनिधित्व गराउन संविधान संशोधन जरुरी : जनजाति आयोग

आदिवासी जनजाति आयोगले राज्यका सबै अंगमा जनजातिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन हुनुपर्ने माग गरेको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पहिलो वार्षिक प्रतिवेदन बुझाउँदै उक्त सुझाव पेस गरेका हुन् ।

सम्बन्धित सामग्री

मुस्लिम अधिकारका लागि संविधान संशोधन अपरिहार्य छ : कांग्रेस सहमहामन्त्री

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । ‘नयाँ संविधान बनेपछि राज्यको सबै अंगमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुने सुनिश्चितता त गरियो । तर मधेस र लुम्बिनीबाहेकका प्रदेशमा मुस्लिम समुदायले समानुपातिक प्रतिनिधित्व पाएको छैन । राष्ट्रिय सभामा समेत प्रतिनिधित्व छैन । मुस्लिम […]

लोसपाको पनि घोषणापत्र सार्वजनिक, संविधान संशोधन अनिवार्य (पूर्णपाठसहित)

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ । पहिचानसहितको संघीयता, लोकतान्त्रिक समाजवाद, समानुपातिक प्रतिनिधित्व एवं सहभागिता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्य