बाढीले धान बगाएपछि किसानलाई भोकमरीको चिन्ता

कात्तिक पहिलो साता आएको बाढीका कारण धानबालीमा क्षति भएपछि किसानहरु चिन्तित भएका छन् । कृषि उत्पादन गरेर अरुको भोक मेट्दै आएका किसानलाई अब आफ्नै भोक कसले भेटिदिएला भन्ने पीडाको पहाडले थिचेको छ ।मोरङको बेलबारी–४ का माधवप्रसाद नेपालको बाली भित्र्याउने बेला भएको थियो । उनी धान काटेर उठाउने तयारीमा थिए । उनले धान उठाउन त पाएनन् […]

सम्बन्धित सामग्री

उम्मेदवारलाई बाढी पीडितको प्रश्न- काम नगर्नेलाई किन भोट दिने ?

भजनी । अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो । बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरुले राहत उपलब्ध गराउने आश्वासन दिए । सांसद तथा मन्त्रीहरुबाट आश्वासन […]

'काम नगर्नेलाई किन भोट दिने ?'

भजनी-अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो ।          बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरुले...

'काम नगर्नेलाई किन भोट दिने ?'

भजनी-अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो ।          बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरुले...

उम्मेदवारलाई बाढी पीडितको प्रश्न- काम नगर्नेलाई किन भोट दिने?

बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरुले राहत उपलब्ध गराउने आश्वासन दिए। सांसद तथा मन्त्रीहरुबाट आश्वासन पाएपछि विकले केही राहतले श्वास फेरे।...

बगरमा परिणत खेतमा धान खोज्दै सल्यानका किसान

सल्यान : पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बगरमा धानका बाला खोजिरहेका छन्। एक साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले धान पाकेर पहेँलपुर खेत बगरमा परिणत गरेपछि बगरमा किसान धान खोजिरहेका छन्। पाक्नै लागेको धान र भित्र्याउन तयार भएको मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित छन्।शारदा नदीमा आएको नदीले धानसँगै पाँच रोपनी खेत बगाएर लगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको शारदा नगरपालिका–१२ का मङ्गलबहादुर अधिकारीले बताए।  उनले भने, ‘शारदा किनार

बालुवामा धान खोज्दै किसान

पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बालुवामा धान खोज्न व्यस्त छन् । एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले अन्नबालीमा नोक्सानी पुर्‍याएको छ ।

बाढीले चैते धान सोत्तर, रोपाइँ गर्ने गरामा बग्दैछ खोला

बिहीबारको वर्षासँगै आएको बाढीले पालुङटार नगरपालिका–९ का छविलाल कुमालको तीन रोपनी खेत केही क्षणमै बगर बनाइदियो । खारखोलाको कटानले खेत बगाएपछि छविलालले चैते धानको एउटै गेडो भित्राउन पाएनन् । ‘१० जना रोपाहार, तीन जना बाउसे खेतला खोजेर धान लगाएको थिएँ, भित्र्याउने बेला बाढीले बगाइदियो । एउटै दाना भित्र्याउन पाइएन,’ उनले भने ।

बाढी र पहिराको पीडा : के खाने भन्ने चिन्ता थपियो

डोटी, १४ कात्तिक: डोटीका किसानलाई बाढी–पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै बाँकी छ । बाढीले के कति क्षति पु¥यायो भन्ने आँकलसम्म गर्न सकिएको छैन । पानीले ढुवाएका धान उम्रिन थालेको दिपायल […]

चैते धान भित्र्याउने चटारो

कैलालीको भजनी नगरपालिका–३ का कृष्ण चौधरीको गत वर्ष बाढीले वर्षे धान भित्र्याउन नपाएपछि यो वर्ष चैते धान लगाएका छन् । गत साउनको बाढीले उनको तीन बिघामा लगाएको धानबाली पूरै बगाएपछि उनले यो वर्ष चैते धान लगाएका हुन् ।

जग्गा बाढीले बगाउँदा सोह्र परिवारको विचल्ली

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन् । खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा जग्गा भदौ दोस्रो साता आएको बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका हुन् । धान र सखरखण्डी लगाएको खेत नदीमा आएको बाढीले कटान गरी बगरमा परिणत गरेको स्थानीय मंगल चौधरीले…