म असफल भएर केही हुँदैन, देश असफल हुनु हुँदैन : प्रधानमन्त्री ओली

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिककाे साथ लिएर देश बनाउने दिशामा आफू लागेकाे बताउनुभएकाे छ । ‘म असफल भएर केही हुँदैन । देश असफल हुनु हुँदैन । नागरिक असफल हुनु हुँदैन । हामीले प्राप्त गरेका उपलब्धिहरू गुम्न दिन हुँदैन’, दाङमा बृहत् जनसभालाई सम्बाेधन गर्दै उहाँले भन्नुभयो, &lsqu...

सम्बन्धित सामग्री

अब कोरोनाविरूद्ध खोपको अभाव हुँदैन – प्रधानमन्त्री ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभाव नहुने बताउनु भएको छ । केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउने क्रम सुरू उहाँले बताउनुभयो । बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै उहाँले चीनबाट पनि खोप आइरहेको र अमेरिकाबाट पनि भोलि खोप आउने भएकाले अभाव नहुने बताउनु भएको हो। बिहान प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्नु भएको हो । वीर अस्पतालका प्रमुख डाक्टर जागेश्वर गौतमले कोभिड–१९ महामारीका बाबजुद अस्पतालको भवन तोकिएको स...

हेलम्बु र मेलम्ची क्षेत्रको पुनर्निर्माणमा ढिलासुस्ती हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेर विपत्तिमा कसैलाई पनि राजनीति नगर्न आग्रह गरेका छन्। बाढीग्रस्त क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्रीले भने, 'तपाईंहरूको साथमा सरकार छ। यस्तो बेलामा कसैले पनि राजनीति नगरौँ। पीडितहरूको व्यवस्थापनमा जुटौँ।' प्रधानमन्त्री ओलीले बाढीपीडितको दीर्घकालीन व्यवस्थापनमा सरकार गम्भीर भएको बताए। पीडितको निजी आवास निर्माणको लागि पाँच लाख रकम उपलब्ध गराउने पनि प्रतिबद्धतासमेत जनाए। '

चुनाव हुँदैन भन्नु कुप्रचार मात्र हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आमनिर्वाचनलाई निर्धारित समयमै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। १४औं गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले चुनाव हुँदैन र गराइँदै भन्ने दुश्प्रचारको भ्रममा नपर्न आह्वान गरे ।‘यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन्, उनले भने।

प्रधानमन्त्री ओली भन्छन्- लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुँदैन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने बताएका छन्।आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले ओलीले भने, "गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन। हामी गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं। सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहित सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू,महिला,बालबालिका,पछाडि परेका र पारिएका समुदायहरुबीच हुने विभेद र बहिस्करणविरुद्धमा रहेका छौं।"

मलाई मत दिए प्रतिनिधिसभा विघटन हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मत दिए प्रतिनिधिसभा विघटन नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलिएको भन्द्यै प्रश्न उठाएपछि ओलीले आफूलाई मत दिए संसद फेरि विघटन नहुने बताएका हुन् । उनले आफूलाई ५ वर्षकै म्यान्डेट जनताले दिएको र त्यही कारण राजीनामा नदिएको पनि बताए ।  ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, ए बाबा मत दिम, कसरी विघटन हुन्छ ? आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने

विश्वासको मत दिनुस्, संसद् विघटन हुँदैन : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रतिपक्षी दलका नेताहरूलाई जवाफ दिँदै उहाँले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको हो ।  उहाँले संसद्को स्थायित्वका लागि आफूलाई मतदान गरी संसदलाई बचाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसद् विघटन होला कि भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी विघटन हुन्छ ?’  ओलीले आफू सबैभन्दा ठूलो, धेरै जनमत र सिट भ...

कसैले भ्रष्टाचार गरेको छ भने क्षम्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको दावी गरेका छन्।  आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताए। यतिखेर आफ्नो पक्षका लागि कुनै हिसाबले प्रयोग गर्न नहुने…

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन्।नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताए। यस्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन सबैमा अपिल गरे।उनले भने,  ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन। त्यो उचित ठान्दिनँ। परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हाैं मात्

प्रधानमन्त्री ओली ‘बेन्च फिक्सिङ’मा सक्रिय भएको कृष्ण पहाडीको आरोप

विराटनगर : नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थक कार्यकर्ताले मुलुकलाई गृहयुद्धमा धकेल्न लागेको आरोप लगाएका छन्। अगुवा पहाडीले प्रधानमन्त्री ओली र उनका मतियारले प्रतिनिधि सभा कुनै हालतमा पनि पुनर्स्थापना हुँदैन भनेर चिच्याउनु मुलुकलाई गृहयुद्धमा धकेल्न खोज्नु हो भन्ने तर्क प्रस्तुत गरेका हुन्। उनले आन्दोलनको ठूलो…