महराले भने– एसपीपीमा कतै नेपाली शासकहरू झुक्ने त होइनन्, मलाई शंका छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको ३१औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरित भनेपछि तत्कालका लागि सम्झौता रोकिएपनि नेतृत्वले झुकेर सम्झौतामा हस्ताक्षर गर्नसक्ने...

सम्बन्धित सामग्री

प्रचण्डको भारत भ्रमणमा शंका गर्ने ठाउँ छः एमाले नेता

काठमाडौं, १ साउन । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा शंका गर्ने ठाउँ रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “सामान्य अवस्थामा भारत भ्रमण भएको भए अन्यथा लिने […]

गठबन्धन राष्ट्रको आवश्यकता हो, बिना शंका जिताउनुस् : देउवा

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनभित्र कसैले शंका नगरी गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरेका छन्। पाँच दलीय गठबन्धनले रूपन्देहीको बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘गठबन्धन ओलीजीको ठूलो अत्याचार भएपछि बनेकाे हाे। उहाँकाे कसैले विरोध गर्‍याे भने पार्टीमा बस्नै नदिने अत्याचारले अहिलेकाे परिस्थिति बनेकाे छ। त्यसलै गठबन्धनका दलभित्र कसैले शंका गर्न हुँदैन।’अहिलेसम्मको उपलब्धि

रेनु दाहाललाई कुनै पनि शंका नहुने गरी सहयोग गर्नुपर्छः देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन्। चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको भरतपुर महानगरको मेयरमा रेनुलाई शंका नहुनेगरी सहयोग गर्न आग्रह गरेका हुन्। ‘रेनु दाहालजीलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस्। उहाँले पाँच वर्षमा गरेको विकास […]

सुमनले बनाए ‘शंका’

निर्देशक सुमन दाहाल पछिल्लो समय अमेरिकामा छन् । केही फिल्म तथा थुप्रै नेपाली म्युजिक भिडियो निर्देशन गरेका दाहालले अमेरिकामा पनि छोटा फिल्म तथा म्युजिक भिडियो बनाउँदै आएका छन् ।दाहालले बनाएको पछिल्लो सट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याल लगायतको कलाकारको अभिनय छ ।फिल्मले शंकाको कारण एक परिवार के कस्तो असर पार्

नेपाली सर्ट फिल्म ‘शंका’ अमेरिकाबाट सार्वजनिक

काठमाडौँ – अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्मको छायांकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरिएको छ । फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, […]

अमेरिकाबाट सुमनको ‘शंका’

काठमाडौं– अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । फिल्मको छायांकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरिएको छ । फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, […]

सभापतिको उम्मेद्वार बन्नेमा कुनै शंका छैन् : कोइराला

संखुवासभा, मंसिर १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा उमेद्धवारी दिने बताउनुभएको छ । संखुवासभा पुग्नुभएका महामन्त्री कोइरालाले तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसंग आफू सभापतिको उम्मेद्वार बन्नेमा कुनै शंका नरहेको स्पष्ट गर्नुभयो । तोकिएको समयमा महाधिवेशन हुनेमा कुनै शंका नरहेको भनाई उहाँको छ । न्यायालय छुट्टै निकाय भएकाले त्यसको निदान त्यहीँबाट हुने भन्दै महामन्त्री कोइरालाले […]

एमसीसीले गठबन्धनमै शंका, दाहाल सशंकित

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको हो । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेसले एमसीसी सहमतिबाटै पास गर्ने नीति लिएको छ । तर, माओवादी केन्द्रले भने एमसीसी प्रयोग गरेर सत्ता […] The post एमसीसीले गठबन्धनमै शंका, दाहाल सशंकित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निर्वाचन आयोगमाथि कांग्रेस सभापति देउवाको शंका

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यक्रम अगाडि नबढाएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । सरकारले वैशाखमै चुनाव हुने दाबी गर्दै आए पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम अगाडि नबढाउनुले आयोगप्रति शंका गर्नुपर्ने अवस्था आएको देउवाको भनाइ छ । प्रतिनिधिसभा विघटनको विरोधमा सोमवार रुपन्देहीको भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोग चुनाव गराउन तयार छ कि छैन भनी प्रश्न गरे । ‘ओलीले वैशाखमा चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमा...