श्रीमतीलाई अस्ट्रेलिया छाडेर बिदामा घर आएका तपेन्द्रको मोटरसाईकल दुर्घटनामा मृत्यु

कञ्चनपुर, वैशाख १८ । श्रीमतीलाई अस्ट्रेलिया छाडेर बिदामा घर आएका तपेन्द्रको सडक दुर्घटनामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया गएका थिए। मिडिया क्षेत्रमा काम गर्ने राधीका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर आएका थिए। उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने […]