नेपालको संविधान, २०७२ मा १३ वटा संवैधानिक आयोगको व्यवस्था रहेकामा तीमध्ये सात वटालाई ‘अन्य आयोग’ मा राखिएको छ। नयाँ संविधान बन्नुअघिका संवैधानिक निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, महालेखापरीक्षक, निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोग र मुलुक संघीयतामा गएपछि थपिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई छुट्टै राखिएको छ। भाग २७ मा भने ‘अन्य […]
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन्। उनलाई ह्विलचियरमा हिँडडुल गराउनुपर्छ। बाह्र वर्षीया परियार सानैदेखि पढाइमा रुचि राख्छन्। उनको आमाले उनलाई विद्यालयसम्म छोड्छिन्। तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा उनलाई समस्या थियो। “स्कुलमा चर्पी धेरै टाढा थियो, ह्विलचियर लिन मिल्ने खालको पनि थिएन। हेमराजका आमा कौशिला परियारले भनिन्”, “छोरो स्कुल […]
११ पुस, काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे ।
बुटवलमा ५ …
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्। माओत्सेतुङको १३३ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओ जयन्तीको अवसरमा सम्मुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायलाई शुभकामना दिँदै यस्तो बताएका हुन्। ‘हामीले सामन्तवाद अन्त्यको […]
ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले ढाकामा आयोजित र्यालीलाई सम्बोधन गर्दै आशाको बंगलादेश बनाउन सकिने बताएका छन्। उनले आगामी दिनमा जो कोही देशको नेतृत्वमा आए पनि, बीएनपीले त्यस नेतृत्वअन्तर्गत नयाँ बंगलादेश निर्माणका लागि मिलेर काम गर्ने स्पष्ट पारे। तारिक रहमान करिब १६ वर्षपछि २६ डिसेम्बरमा ढाका फर्किएका हुन्। र्यालीमा उनले देश […]