काठमाडौं, पुस ८ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले १ सय ६९ मत पाएका छन् । उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत ल्याए । निर्वाचनमा ७ मत बदर भएको छ। नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव हुन्। त्यस्तै, ३ जना उपाध्यक्षहरुमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार […]