खेल पर्यटन प्राथमिकतामा रहन्छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनको विकासका लागि प्राथमिक राखेर आफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रयास गर्ने बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री श्रेष्ठले नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको र आफ्नो कार्यकाल खेल पर्यटन विकासका लागि पनि केन्द्रित रहने बताएका हुन्। ‘खेल […]