दस वर्षमा पनि बनेन कमला पुल

मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन । कमला नदीमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा दुधौली नगरपालिका २, रतनपुरका बासिन्दा जोखिम मोलेर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । वर्षात्को समयमा कमला नदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीयवासी पुलको पिलर हेरेर अर्को वर्ष त बन्ला भन्दै चित्त बुझाउँदै आएका छन् । स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहु“दा पुल

सम्बन्धित सामग्री

भासिएको कमला पुल १४ महिनामा पनि बनेन, सास्ती भोग्दै स्थानीय

जनकपुरधाम- भासिएको १४ महिनादेखि हुलाकी राजमार्ग अन्तर्गत धनुषा र जिल्ला जोड्ने मार्गमा रहेको कमला नदी अलपत्र रहेको छ । हुलाकी राजमार्ग हुँदै दुवै जिल्लाको एक मात्र बाटो रहेको पुल भासिएपछि सम्बन्धित निकायले चासो नलिँदा आम जनता जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । मधेश प्रदेशको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्त...