भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि स्थानीयले ढुंगामुढा गर्दा स्थिति तनावग्रस्त बनेको छ। स्थानीय प्रशासनको निर्देशनअनुसार अतिक्रमित संरचना हटाउन डोजरसहित पुगेको टोलीले गैह्रीगाउँस्थित बस्ती खाली गराएपछि साँझ मनोहरा किनारतर्फ पुगेको थियो । त्यसक्रममा स्थानीयको एक समूहले विरोध जनाउँदै डोजरमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ। ढुंगामुढाबाट नेपाल प्रहरी का ११ […]
काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले २०८३ वैशाख १० गते चण्डेश्वरी माध्यमिक विद्यालय, खिजिदेम्बा–२ का प्रधानाध्यापक सन्तबहादुर मगरमाथि दुर्व्यहार गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासङ्घले जारी गरेको विज्ञप्ति सांसद पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मगरमाथि धम्कीपूर्ण र अपमानजनक व्यवहार गरेको उल्लेख गरिएको छ। […]