रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ । ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो । पुटिनका सेनाहरुले गरेको आक्रमणमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएको प्रसंगमा एक अमेरिकी पत्रकारको प्रश्नमा जवाफ दिदै बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिनुभएको हो । बाइडेनको […]