धरानको कत्था उद्योगमा आगलागी, करोडौंको क्षति

सुनसरी : धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको सूर्य कत्था उद्योगमा बिहीबार राति आगलागी भएको छ। उद्योगको गोदाममा आगलागी हुँदा निर्यात गर्न तयारी अवस्थाको राखिएको कत्था र कच जलेर नष्ट भएको छ। इलाका प्रहरी कार्यलय धरानका अनुसार आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। क्षतिको विवरण संक...

सम्बन्धित सामग्री

खाद्य उद्योगमा आगलागी हुँदा ४ करोड ५० लाखको क्षति

काठमाडौं । काठमाडौं–३१ मिलनचोकस्थित किसान खाद्य उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । व्यवसायी वसन्तकुमार पाण्डेले सञ्चालन गरेको उक्त उद्योगमा फागुन १२ गते (शुक्रवार) साँझ आगलागी हुँदा भवन र गोदाममा रहेका विभिन्न प्रकारका खाद्यान्नसहित फर्निचर, मेशिनरी, कम्प्युटर, प्रिन्टर, सीसीटीभी लगायत उपकरण जलेर नष्ट भएका थिए । आगलागीबाट ४ करोड ५० लाख रुपैयाँको क्षति भएको सञ्चालक पाण्डेले दाबी गरेका छन् ।

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

८ कात्तिक, दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ  । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ । न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ […]

साबुन उद्योगमा आगलागी

त्रिवेणी समूहको एक साबुन उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरमा रहेको अन्नपूर्ण भेजिटेबल प्रालिको अमृत वनस्पति घ्यू उत्पादन गर्ने उद्योग परिसरभित्र रहेको मकालु सोप एण्ड केमिकल्स इण्डष्ट्रिजमा आगलागी भएको हो ।