काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन्। यो खेल सोमबार दिउँसो ४ बजे सुरु हुनेछ। एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट […]
बनियानी– पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य […]
काठमाडौं। काठमाडौं उपत्यकामा जाडो सुरु भई सकेको छ। उपत्यकाको तापक्रम घड्दो क्रममा छ। दिनको समयमा पारिलो घाम लाग्ने भएपनि बिहान र साँझको समय भने बाक्लो कपडा लगाउन पर्ने अवस्था सुरु भई सकेको छ। तापक्रम घटेसंगै काठमाडौं टौदह क्षेत्र र ललितपुरको खोकना क्षेत्रको बागमती नदी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ, नदीको सतह क्षेत्रमा लाग्ने यस्ता लाग्ने […]