रूपन्देहीमा एमालेको समानान्तर कमिटी घोषणा, अध्यक्षमा राजु गुरुङ चयन

नेकपा एमाले खनाल–नेपाल समूहले राजु गुरुङको अध्यक्षतामा नेकपा एमाले रूपन्देही समानान्तर कमिटी घोषणा गरेको छ । नेता युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा मंगलवार जिल्ला कमिटी घोषणाा भएको हो ।  जिल्ला विस्तारित बैठकमार्फत एमाले रूपन्देही कमिटी पुनर्गठन गरिएको अध्यक्ष राजु गुरुङले बताए । उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्विचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । रुपन्देहीमा २५० सदस्यीय समानान्तर कमिटी निर्माण गरिएको छ ।  क्षेत्रीय कमिटी, पालिका स्तरीय इन्चार्ज...

सम्बन्धित सामग्री

रुपन्देहीमा नेपाल समूहको समानान्तर कमिटी

३१ चैत, बुटवल । नेकपा एमालेको माधव नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टी नेताहरु युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा राजु गुरुङ अध्यक्ष रहेको जिल्ला कमिटी घोषणा  गरिएको हो …

नेपाल समूहद्वारा रुपन्देहीमा समानान्तर जिल्ला कमिटी गठन

यमलाल भुसाल, बुटवल । देशैभरी समानान्तर कमिटी गठन गदै आएको नेकपा एमालेको माधव नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टी नेताहरु युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा राजु गुरुङ अध्यक्ष रहेको जिल्ला कमिटी घोषणा गरिएको हो ।  गुरुङ युवा संघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । २ सय ५ सदस्यीय […]