महिला सशक्तीकरणका लागि अन्तर्क्रिया

काभ्रे । दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) काभ्रेको सहयोगमा धुलिखेलमा सरोकारवाला निकाय तथा स्थानीय सरकारका प्रतिनिधिबीच अन्तक्र्रिया कार्यक्रम भएको छ । सोमबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यक्रम गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कार्यक्रममा महिला सशक्तीकरणका लागि आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको थियो । ‘महिला सशक्तीकरणको पहिलो […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तन असरबारे विश्वको ध्यानाकर्षण गराउन स्याङ्बोचेमा अन्तर्क्रिया

जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तक्र्रिया गरिने भएको छ।

सार्वजनिक पदमा महिला सहभागिता : के भन्छन् महिला सांसदहरू ?

काठमाडौँ- संसदीय अध्ययन तथा विकास संस्थापनले ‘सार्वजनिक पदमा महिला सहभागिता’ नामक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बानेश्वरस्थित आनन्द भूमि पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा स्वागत मन्तव्य दिँदै २०५५ सालमा स्थापना भएको उक्त संस्थापनले जनता र राष्ट्रले भोग्नुपरेको समस्या...

सार्वजनिक पदमा महिला सहभागिता : के भन्छन् महिला सांसदहरू ?

काठमाडौँ- संसदीय अध्ययन तथा विकास संस्थापनले ‘सार्वजनिक पदमा महिला सहभागिता’ नामक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बानेश्वरस्थित आनन्द भूमि पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा स्वागत मन्तव्य दिँदै २०५५ सालमा स्थापना भएको उक्त संस्थापनले जनता र राष्ट्रले भोग्नुपरेको समस्या...

युरोपेली संसदको टोली आज नेपाल आउँदै

युरोपेली प्रतिनिधिमण्डलले नेपालमा प्रमुख राजनीतिक दलका नेता, संघीय सरकारका मन्त्रीहरू, नागरिक समाजका प्रतिनिधि, महिला नेतृ तथा पत्रकारसँग अन्तर्क्रिया गर्ने जनाइएको छ ।

एनएमबी बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको घोषणा

एनएमबी बैंकले महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिलाको अनुभव साट्ने उद्देश्यले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

‘राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्छ’

काठमाडौँ- सभामुख अग्नी सापकोटाले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्ने बताएका छन् । संघीय संसद् सचिवालयले बिहीबार काठमाडौँमा आयोजना गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक संघीय संसद्का महिला सांसदहरुसंगको अन्तर्क्रिया कार्यक्रममा महिला प्रतिनिधित्वको विषय राजनीतिक र कानूनी कुरा भएको भन्दै दलहरू पनि गम्भीर हुनुपर्ने बताएका हुन्। उनले कानूनमा समावेश भएकै […]

त्रिविभित्र यौन हिंसा गम्भीर समस्या

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूले विश्वविद्यालयभित्र यौन हिंसा गम्भीर समस्याको रुपमा रहेको बताएका छन् । बिहीबार त्रिविको लैङ्गिक अध्ययन विभाग र महिला विषयक अध्ययन विभागले ‘त्रिभुवन विश्वविद्यालयमा यौन हिंसा नियन्त्रण तथा सम्बोधनका लागि विशेष नीति र संयन्त्र’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त छलफलका वक्ताहरूले त्रिविको यौन हिंसा अन्त्यका लागि छुट्टै […]

नेपाली सिनेमामा महिला सहभागिताबारे अन्तरक्रिया

नेपाली सिनेमा तथा सञ्चारमाध्यममा महिलाको उपस्थितिको बारेमा एक दिने कार्यक्रम आयोजना गरिएको छ। आइतबार किपालय प्रोडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाल चलचित्र विकास बोर्डको प्रेक्षालयमा गरेको कार्यक्रममा सिनेमा र सञ्चारमाध्यममा महिलाको...

महिला सशक्तीकरणका आयाम र चुनौती, सरोकारवाला र जनप्रतिनिधिबीच अन्तर्क्रिया

मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा दिगो विकासका लागि नागरिक मञ्च ९सिवीक फोरम० काभ्रेको सहयोगमा धुलिखेलमा सरोकारवाला निकाय तथा स्थान ीय सरकारका प्रतिनिधिहरू बीच ११२ औ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना आदान प्रदान तथा महिला सशक्तीकरण विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महिला सशक्तीकरणका लागि आत्मनिर्भर […]

निफमा चलचित्र क्षेत्रमा महिला सहभागिता एवं अवसर बारे बहस

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको तेस्रो दिन शनिबार चलचित्र उधोगमा महिला सहभागिता र अवसर विषयक अन्तर्क्रिया सम्पन्न भएको छ।