ए डिभिजन लिग : १२औँ चरण खेल आजदेखि

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १२औँ चरणका खेल शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगिताअन्तर्गत लिगमा दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्सले च्यासल युथ क्लबको सामना गर्नेछ ।...