असई हुँ भन्दै चेकिङ छल्न खोज्ने एक जना पक्राउ

१९ माघ, काठमाडौं । प्रहरी चेकिङका क्रममा आफू प्रहरी सहायक निरीक्षक हुँ भनी उम्किन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको भद्रकालीमा सवारी जाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरी जवान लालुप्रसाद यादवलाई आफू प्रहरी सहायक निरीक्षक(असई) हुँ चेक नगर्नू भनी धम्की दिने सूर्यविनायक-८ भक्तपुरका सोनाम तामाङ पक्राउ परेका हुन् । उनको साथबाट प्रहरी सहायक […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।