रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण !

ताप्लेजुङ– विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप […]

सम्बन्धित सामग्री

रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

दुर्लभ वन्यजन्तु रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण थालिएको छ । रेडपान्डा नेटवर्क र जिल्ला पशु सेवा कार्यालयको संयुक्त पहलमा भालुगौंडे र पाथीभरा क्षेत्रमा यस्तो अभियान चलाइएको हो ।