मनसुन बाहिरिन अझै केही समय लाग्ने

काठमाडौं : यो वर्षको मनसुन बाहिरिन अझै केही समय लाग्ने भएको छ। मौसमविद् विनु महर्जनले अक्टोबर २ मा बाहिरिनु पर्ने भए पनि यो वर्ष मनसुन केही दिन पछि धकेलिने देखिएको जानकारी दिइन्। मनसुन बाहिरिने मिति पनि अहिलेसम्म यकिन नभएको उनले बताइन्। मनसुन कायमै रहे पनि आगामी ३ दिनको मौसम सामान्य रहनेछ। बिहीबारसम्म देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।मंगलबार बिहान

सम्बन्धित सामग्री

मनसुन बाहिरिन अझै केही  दिन लाग्ने

तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइसक्न मौसमविद्को भनाइ बागमती र मधेश प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन शनिबारदेखि गण्डकी र...

नेपालबाट मनसुन बाहिरिन अझै तीन दिन लाग्ने

नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै तीन दिन लाग्ने भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भागबाट मनसुन पूर्णरुपमा बाहिरिएपनि पूर्वी क्षेत्रबाट बाहिरिन भने अझै तीन दिन लाग्ने देखिएको छ ।

मनसुन बाहिरिँदै, एक साता घाम लाग्ने

काठमाडौँ – नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन-चार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन । प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको छ । पूर्वी भूभागमा भने आज पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक […]

माैसमविद् भन्छन्- बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ

जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डित रूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन अझै एक साता लाग्ने महाशाखाले जनाएको छ ।

श्रीलंकाको अर्थतन्त्र संकटबाट बाहिरिन १८ महिना लाग्ने

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको अर्थतन्त्रलाई सुधार गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । तर हालको संकटग्रस्त अर्थतन्त्रमा स्थिरता आउन १८ महिना लाग्ने पनि उनले बताए । ‘सन् २०२३ कठिन हुनेछ, तर २०२४ सम्ममा स्थिति सुधारिनेछ ,’ विक्रमासिङ्घेले अलजजिरासँगको विस्तृत अन्तर्वार्ताका क्रममा भने । मे महिनामा छैटौं पटक देशका प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिङ्घेले अन्तरवार्ताका क्रममा आफूले असाधारण परिस्थितिमा पदभार ग्रहण गरेको कुरामा जोड दिएका थि

तीन वटा प्रदेशबाट मनसुन बाहिरियाे, देशभरबाट बाहिरिन अझै केही दिन लाग्ने

काठमाण्डाै  - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ । पूरै नेपालबाटै मनसुन बाहिरिन अझै केही दिन लाग्ने भए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने मनसुन बाहिरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिएपछि र तीन दिनसम्म लगातार पानी नपरेमा मनसुन बाहिरिएको मानिन्छ ।  यो लक्ष्यण अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै देखिएको छ । बिस्तारै अरु प्रदेशको मनसुन पनि बाहिरिँदै जाने...

मनसुन बाहिरिन एक साता लाग्ने, बुधबारसम्म वर्षा हुने

काठमाडौँ- मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ । त्यसका लागि कम्तीमा आगामी आइतबार/सोमबार लाग्न सक्नेछ । ‘पश्चिमबाट सुधार हुँदै पानी पर्न कम हुँदै पूर्वतर्फ सरेर मात्रै मनसुन बाहिरिने हो, अझै केही दिन […]

मनसुन बाहिरिन अझै समय लाग्ने

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि मनसुनको प्रभाव अझै कायम रहने जनाएको हो । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको हो । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ । अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक

मनसुन अझै सक्रिय, बाहिरिन केही समय लाग्ने

काठमाडौँ– यो वर्षको मनसुन नेपालबाट बाहिरिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे तापनि यो वर्षको मनसुन अहिले पनि सक्रिय अवस्थामा छ। महाशाखाले शनिबार जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ।’ […]