प्रहरीले उजुरी नलिएपछि आयोगमा

बलात्कार प्रयासको सिकार भएकी एक महिला दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर पुगेकी छन् ।

सम्बन्धित सामग्री

शंखरापुरमा सब स्टेशन निर्माणमा बल प्रयोग गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी

१८ पुस, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा सब स्टेशन निर्माणका लागि बल प्रयोग गरेको भन्दै स्थानीयले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकाछन् । सब स्टेशन निर्माण गर्न नहुने भन्दै शान्तिपूर्ण विरोधमा उत्रिएका स्थानीयमाथि १७ पुसमा प्रहरीले लाठि चार्ज गरेको थियो । यस क्रममा तीन जना स्थानीयलाई पक्राउ समेत गरिएको थियो । १७ पुसमा प्रहरीले […]

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप, प्रहरीले थाल्याे अनुसन्धान

काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेकाे छ । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् । दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न […]

एआइजी बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरु लोकसेवा आयोगमा उजुरी दर्ता गर्दै

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदको बढुवा सिफारिसमा असन्तुष्ट भएका प्रहरीले लोकसेवा आयोगमा पुगेर उजुरी दर्ता गराउने भएका छन्। डिआइजी धनश्याम अर्याल, इश्वरबाबु कार्की लगायतले आयोगमा पुगेर उजुरी दर्ता गराउने तयारी गरेका हुन्। डिआइजी कार्कीले उजुरी दर्ता गर्ने तयारी भएको बताएका छन्।  चैत १ गते बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी…

मञ्जुरीबिना फोन रेकर्ड गरेको भन्दै सुनारविरुद्ध प्रधानको उजुरी

काठमाडौँ : मञ्जुरीबिना फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन गरेको भन्दै सरस्वती प्रधानले रुपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएकी छन् । सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा केही समयअघि प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो ।  उजुरीमा सरस्वतीले रुपालाई कोठाको आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्नक…

बालक यातना प्रकरण : पीडित पक्षद्वारा मानव अधिकार आयोगमा उजूरी

जनकपुरधाम : चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर यातना दिएका धनुषाको शहीदनगर नगरपालिका–४ ननुपट्टी बस्ने १५ वर्षीय बालक रविशंकर कुमार पण्डितका परिवारले न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजूरीमा दिएको छ।पण्डितलाई असार १२ गते इलाका प्रहरी कार्यालय यदुकोहाले हिरासतमा लिएर यातना दिएको भन्दै न्यायको लागि परिवारले आयोगमा उजुरी दिएको हो। पीडित पक्षले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमासमेत उजूरी दिएको छ।इलाका प्रहरी कार्यालय यदुकोहाको हिरासतमा गरिएको कुटपिटका कारण बा

अजय र गोपालका आफन्तको आरोप : जंगलमा लगेर प्रहरीले गोली हान्यो

काठमाडौं – बालकको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीको मुठभेडमा मारिएका अजय तामाङ र गोपाल तामाङका आफन्तले घटनाको छानबिन गर्न माग गरेका छन ।  प्रहरीले आफ्ना सन्तानलाई मुठभेड भन्दै गैरन्यायिक हत्या गरेको भन्दै तामाङद्वयका परिवारले छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । सोमबार गोपाल र अजयले ...

यातना दिएको भन्दै प्रहरीविरुद्ध उजुरी

खोटाङ – फरार आरोपितका विषयलाई लिएर प्रहरीले यातना दिएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाका बुद्धिराज राई र समृत राईले मानव अधिकार आयोगमा प्रहरीविरुद्ध उजुरी दिएका छन् । कुटपिट, लुट र जबरजस्ती करणी गरेको आरोपमा निसान राई फरार भएपछि पक्राउ गरेर प्रहरीले यातना दिएको भन्दै बाबु बुद्धि...

प्रहरीविरुद्ध मानव अधिकार आयोगमा अनेरास्ववियुकाे उजुरी - Naya Patrika

शान्तिपूर्ण जुलुसमा अत्यधिक बल प्रयोग गरी प्रहरीले आफ्ना नेता-कार्यकर्तालाई घाइते बनाएको भन्दै अनेरास्ववियुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । दुई डिएसपी र एक निरीक्षकका विरुद्ध अनेरास्ववियुले उजुरी दिएको हो ।