निर्देशनअनुसार नै मस्यौदा

नेपाल वायु सेवा निगम व्यवस्थापनले अर्थ मन्त्रालयको निर्देशन पालना गर्दै निगमको पुनर्संरचना गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरिएको जनाएको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नै भ

सम्बन्धित सामग्री

कर्मचारी ऐनको मस्यौदा टुंग्याउन सकस

काठमाडौं । अन्तिम भनिएको संघीय निजामती सेवा ऐनको मस्यौदा फेरि परिमार्जन गरिएको छ। यसबाट अन्तिम मस्यौदा बनाउन सरकारलाई सकस परेको देखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल संघीय निजामती सेवा ऐनको मस्यौदा सहमतिका लागि अर्थ र कानून मन्त्रालयमा पुगेको छ। मस्यौदामा राखिएका केही बुँदामा अर्थ मन्त्रालयले असहमति जनाएको छ। अर्थको असहमतिका विषयलाई […]

जसपाको विधान मस्यौदा तयार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो विधान मस्यौदा तयार गरेको छ। गत पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो। समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए।‘समितिको बैठक बसेर पार्टीका मातहत निकायलाई मस्यौदा पठाइएको छ, मस्यौदामाथि अध्ययन, छलफल र विश्लेषण

कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

काठमाडाैं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । आज सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तयार भएको जनाएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले प्रतिवेदनलाई पूर्णता दिएको बताउनु […]

कांग्रेसले अनुमोदन गर्‍यो चुनावी घोषणापत्रको मस्यौदा

२८ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको घोषणापत्र मस्यौदा अनुमोदन गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा प्रस्तुत गरेका थिए । घोषणापत्रमा रहेका अन्तरवस्तुका विषयमा डा स्वर्णिम वाग्लेले नेताहरुलाई जानकारी गराएका थिए । वाग्ले घोषणापत्र प्रारम्भिक मस्यौदा उपसमितिका संयोजक समेत हुन् । बैठकमा नेताहरु समावेश गर्नुपर्ने थप विषयका बारेमा धारणा […]

गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, कार्यदलमा पेस गर्ने तयारी

काठमाडौँ । सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ । केही बेरअघि बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको हो । आजै ३ बजे बस्ने कार्यदलमा उक्त मस्यौदा प्रस्ताव गरिँदैछ । मस्यौदा छलफलकै चरणमा रहेको र सहमति भने भइनसकेको एक नेताले जानकारी दिए । प्रस्तावित मस्यौदामध्ये नेपाली काँग्रेसलाई लोसासहित ९० सीट छुटाइएको छ […]

माओवादी महाधिवेशन : विधान मस्यौदा सर्वसम्मतिले पारित

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट विधान मस्यौदा अनुमोदन भएको छ । माओवादीका स्थायी कमिटी सदस्य तथा विधान मस्यौदा समितिका प्रमुख देव गुरुङले बन्द सत्रमा पेश गर्नुभएको विधान मस्यौदा सर्वसम्मतिले पारित भएको हो । पारित भएको मस्यौदा अनुसार नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्य रहनेछन् । पदाधिकारीमा  एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई  जना उप-महासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारी र केन्द्...

मस्यौदा विधेयक सम्बन्धमा छलफल

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको छ ।बुधबार सिंहदरबारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा बसेको बैठकले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको हो । बैठकमा मन्त्री बडूले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक अतिआवश्यक रहेको […]

जलवायु सम्बन्धी ग्लास्गो सम्झौताको मस्यौदा सार्वजनिक

२४ कात्तिक, काठमाडौं । जलवायु सम्बन्धी राष्ट्रसंघीय निकायले कोप-२० सम्मेलनपछि जारी हुने ग्लास्गो सम्झौताको पहिलो मस्यौदा सार्वजनिक गरेको छ । कोप-२० सम्मेलनको अन्त्यमा हुने सम्झौताको मस्यौदा बुधबार सार्वजनिक गरिएको हो । झण्डै २ सय मुलुकका वार्ताकारले शुक्रबार सम्पन्न हुने जलवायु सम्मेलनपूर्व नै मस्यौदा सम्झौतालाई अन्तिम रुप दिनेछन् । ग्लास्गोमा आयोजित जलवायसम्बन्धी कोप-२० सम्मेलनमा हुने सम्झौतापछि […]

अर्थमन्त्रालय भन्छ– राजनीति जे होस्, बजेटको मस्यौदा बन्यो !

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । राजनीतिक अस्थिरताका कारण बजेट अध्यादेशबाट ल्याउने कि संसदबाटै पारित हुने भन्ने अन्योल रहेकै बेला अर्थमन्त्रालयका अधिकारीहरुले बजेटको मस्यौदा तयार पारेका हुन् ।अर्थमन्त्रालयले बजेटको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी प्राविधिक पक्षको गृहकार्यमा समेत अहिले अर्थमन्त्रीसहितको टोली लागिरहेको अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठले रातोपाटीसँग बताए ।‘हामी अब बजेट निर्माणको अन्तिम चरणमा आइसकेक