अनन्त ब्रह्माण्डमा हाम्रो हैसियत, ४ अर्ब माइल टाढाबाट देखिएको पृथ्वी

अर्को कुनै सभ्यता वा एलियनसम्म पुग्न सक्ने विश्वासले नासाका वैज्ञानिकले भोयजर १ मा पृथ्वीबासीको सन्देश र केही तस्वीर पनि राखेका छन् ।