हुण्डाई ओपन गल्फ टुर्नामेन्ट शुक्रवा र शनिवार हुने :: Pahilopost.com

काठमाडौं : हुण्डाई ओपनल गल्फ टुर्नामेन्टको आठौँ संस्करण आगामी शुक्रवा र शनिवार हुने भएको छ। हुण्डाई गाडीको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको आयोजनामा हुने दुई दिने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ। उक्त ओपन गल्फ टुर्नामनेट १८ होलमा स्टेबल फोल्ड फर्म्याट थ्री बाई फोर ह्याण्डीक्यापमा