काठमाडौँ। पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो। परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी […]
काठमाडौं ।नेपाल प्रिमियर लिगले नेपालका क्रिकेट खेलाडीसँगै साना व्यवसायीहरुको दैनिकीलाई पनि चलायमान बनाएको छ । एकातिर यो लिगले राष्ट्रिय क्रिकेटको स्तरलाई उचाइमा पुर्याउने काम गरेको छ भने अर्कोतिर साना व्यवसायीहरुलाई पनि नयाँ अवसर प्रदान गरेको छ । क्रिवि त्रिकेट मैदानमा यतिबेला विभिन्न व्यापार, व्यवसाय सञ्चालनमा छन् । जसले, ग्राहकहरुलाई आकर्षित गरिरहेको छ ।