बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी

काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाको कला संस्कृति उजागर गर्न राससका फोटो पत्रकार रत्न श्रेष्ठले बिस्काः जात्रा विशेष फोटो प्रदर्शन गरेका छन्।