असोज पहिलो साता माउण्ट एभरेष्ट तेक्वान्दो सुरु

नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउण्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी–२) असोज पहिलो साता हुने भएको छ ।नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । असोज ६ गतेदेखि ९ गतेसम्म जी–२ लाई विश्व तेक्वान्दो महासंघले मान्यता प्रदान गरेको आयोजकले जनाएको छ । जी २ प्रतियोगिताअन्तर्गत जुनियर विधामा असोज […]