‘वैकल्पिक शक्ति’ बनाउन चाहनेहरुको जमघट, रास्वपाबारे चासो

१ पुस, काठमाडौं । मूलधारका आम पार्टीभन्दा ‘वैकल्पिक शक्ति’ निर्माण गर्न चाहनेहरुको जमघट भएको छ । सात वटै प्रदेशको प्रतिनिधित्व गर्दै आएका १ सय १० जनाले शुक्रबार काठमाडौंको रानीवनमा वैकल्पिक शक्ति निर्माणबारे छलफल गरेका हुन् । भेलामा बाबुराम वैकल्पिक शक्तिका लागि भन्दै भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीसँग जोडिएकाहरुको बाहुल्यता थियो । भेलामा सहभागी हुनेहरुमध्ये […]